१२ पुस २०८१ शुक्रबार
image/svg+xml

कांग्रेसको १०० दिने अभियान: नसकिएका जिल्लालाई थप एक महिना समय

नेपाली कांग्रेसले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत काम सक्न बाँकी जिल्लालाई माघ १६ गतेसम्मको थप समय दिएको छ ।

कांग्रेसको आर्थिक नीति तथा योजना विभाग सदस्यमा १० जना मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय आर्थिक नीति तथा योजना विभागलाई विस्तार गर्दै १० जना सदस्य मनोनयन गरेका छन् ।

सम्पर्कविहीन ३० जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका ३० जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।

आकांक्षीहरू शक्ति केन्द्र धाउँदा बढुवामा विलम्ब

नेपाल प्रहरीमा एक वर्षको अवधिमा आठजना एआइजी (अतिरिक्त प्रहरी महानिरीक्षक) मा बढुवा र अवकाशमा जाँदा एसएसपी, एसपी र डिएसपीका आकांक्षी चार महिनादेखि बढुवाको प्रतीक्षामा छन्।

सत्तारूढ दलबाटै सरकारको आलोचना

सरकार गठनको पाँच महिना नबित्दै सरकारले जनतामा आशा जगाउन र गति समाउन नसकेको जनाउँदै प्रमुख सत्ता साझेदार कांग्रेसका नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका हुन्।

वायुसेवा निगमको आन्तरिक उडान ठप्प

विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ।

चक्कु हानी युवकको हत्या आरोपमा क्याफेका सञ्चालकसहित तीन जना पक्राउ

ललितपुरमा युवाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

इजरायल पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

हामी लरोतरो पार्टीको सदस्य होइन, इतिहास स्थापना गरेको पार्टी हो : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले क्रियाशील सदस्यहरूलाई पार्टीका हरेक गतिविधिमा सहभागी गराउनुपर्ने बताएका छन्।

आगामी निर्वाचन एक्लै लडेर बहुमत ल्याउँछौँ : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताएका छन्।

एनपिएलले उघारेको सपना

देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल प्रिमियर लिग (एनपिएल) को भव्यताले आम खेल क्षेत्रमा एक प्रकारको उत्साह र उमङ्ग छाएको छ।

मैत्रीपूर्ण फुटबल : भुटानसँग बराबरीमा रोकियो नेपाल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको मैत्रीपूर्ण खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो ।

जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित

नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट काठमाडौँ आएका व्यक्तिको मृत्यु भएको छ। निगमको आरए ४०१ उडानमा अचेत भेटिएका उनलाई अस्पताल पुर्‍याएसँगै चिकित्सकले मृत घोषणा गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्