७ वैशाख २०८२ आइतबार
image/svg+xml ३:११ पूर्वाह्न

यू-१९ एसिया कप क्रिकेटः नेपालद्वारा बंगलादेशसामु १४२ रनको लक्ष्य प्रस्तुत

युएईको दुबई क्रिकेट रंगशालामा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४१ रनमा अलआउट भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्