२४ पुस २०८१ बुधबार
image/svg+xml

हिंसाको मुद्दा फिर्ता लिने विषय अझै अन्योलमा

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा छलफलमा रहेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकले शान्तिपूर्ण राजनीतिको मूलधारमा आए हिंसा गर्नेहरूको मुद्दा फिर्ता लिने व्यवस्था राखे पनि समितिमा भने सहमति हुने कि नहुनेमा अन्योल देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्