६ जेष्ठ २०८२ मंगलबार
image/svg+xml

एनपीएल : सुदूरपश्चिम फाइनलमा, पराजित जनकपुरले कर्णालीसँग दोस्रो क्वालिफायर खेल्ने

बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।

एनपीएल पहिलो क्‍वालिफायर : जनकपुरले दियो सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो ।

एनपीएल पहिलो क्‍वालिफायर : सुदूरपश्चिमविरुद्ध जनकपुरको औसत ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो ब्वालिफायरमा सुदूरपश्चिम रोएल्सविरुद्ध जनकपुर बोल्ट्सले औसत व्याटिङ गरेको छ ।

आजदेखि एनपीएल सुरु, जनकपुर बोट्ल्स र विराटनगर किङ्स भिड्ने

उद्घाटन खेलमा जनकपुर बोट्ल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्