सुनकोसीको बाढीले बगर बनाएको खेत सम्याउदै गोलञ्जोर गाउँपालिका
सिन्धुलीको गोलञ्जोर गाउँपालिका ३ स्थित दिङदिङ फाटमा लहलह धान फलेको थियो। सोही फाटमा स्थानीय विरबहादुर बयलको पनि धान खेत थियो।