रुसको आक्रमणलाई लिएर युक्रेन र बेलायतबीच छलफल
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री सर केइर स्टारमरसँग रुसको रातभरको आक्रमणबारे कुरा गरेको बताएका हुन्।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री सर केइर स्टारमरसँग रुसको रातभरको आक्रमणबारे कुरा गरेको बताएका हुन्।
युक्रेनी सांसद येभगेनिया क्रभचुकले एएफपीसँगको कुराकानीमा संसद बैठक स्थगित गरिएको जानकारी दिए। उनले भने, ‘आगामी दिनहरूमा किभमा आक्रमण तीव्र हुने अपेक्षा गरिएको छ।’
मस्कोले गरेको यो वृद्धि सोभियत कालदेखि अहिलेसम्मकै सर्वाधिक हो। बजेटमा अग्रपङ्क्तिका सैनिकहरूको आकर्षक तलब र अन्य सेनासम्बन्धी खर्चको वृद्धि प्रमुख छन्।
रुसले मिसाइल आक्रमण गर्ने चेतावनी दिएपछि युक्रेनमा देशव्यापी रुपमा हवाई चेतावनी जारी गरिएको छ।
ल्युदमिलाको शब्दमा देवकोटा एक प्रतिभाशाली नेपाली कवि, स्वतन्त्रता प्रेमी, देशभक्त, शब्दका शिल्पकार, उपनिवेशवाद विरोधी र सकारात्मक कार्य गर्ने व्यक्ति हुन्।
उत्तर कोरियाले रूसमा सेना पठाउने तयारी गरेपछि दक्षिण कोरिया र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) चिन्तित बनेको छ।
अमेरिकाले रूसमाथि २०२४ को राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाउँदै नयाँ प्रतिबन्ध घोषणा गरेको छ।
रुसी महासङ्घका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहानले द्विपक्षीय सम्बन्ध बढाउने कुरा प्राथमिकतामा राख्ने बताएका छन्।
हामीले थाहा पाउनुभन्दा दुई महिना अगाडि नै दुतावासमा जानकारी आए पनि परिवारलाई भने दुतावासले जानकारी नै नदिने रहेछ ।’
रूस र युक्रेनबीच बढ्दो द्वन्द्वका बीच पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ।
बिहीवार टर्कीएको अङ्कारामा रुस र ६ पश्चिमी मुलुकहरू बीचको अदलाबदली पछि २६ जना कैदीलाई रिहा गरिएको टर्कीले घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनः नवीकरण गर्नुपर्ने बताएका छन्।
इतिहासका विभिन्न आरोह अवरोह र परिवर्तनका अनेकन् कुइनेटा र घुम्तीहरूबाट गुज्रिँदै रुस/सोभियत संघ र नेपालबीचको कूटनीतिक सम्बन्ध आज ६८ औं वर्षको यात्रामा छ।
यूक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले डोनाल्ड ट्रम्प सत्तामा आए रूससँगको युद्ध सहज नहुनेमा चिन्ता व्यक्त गरेका छन्।
बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ फुटबलरहरू जर्मनीबाट स्वदेश फर्किएपछि पल भ्यान हिमस्ट र एरिक गेरेट्सजस्ता पूर्वखेलाडी आफ्नो टोलीको प्रदर्शनलाई सम्झेर हाँसे भने माफ गर्न सकिन्छ। किनभने पछिल्लो एक दशक ‘ओभरहाइप’ पाएको यो टोलीले आशा गरेजस्तो प्रदर्शन कहिल्यै गर्न सकेको छैन।