१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पोखरा क्रिकेट रंगशालाको निरीक्षणमा आइसिसी टोली, स्तरोन्नती गर्ने प्रदेश र महानगरको आश्वासन

महिला विश्वकप क्रिकेट–२०२७ को सहआयोजक रहेको नेपालले कम्तीमा दुईवटा खेल मैदानमा खेल खेलाउनुपर्ने हुन्छ । त्यसका लागि त्रिवि क्रिकेट मैदान एउटा निश्चित भइसकेको छ भने अर्को काठमाडौं बाहिरको खेल मैदानको खोजी भइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्