१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा

उखुको याम सुरु भएसँगै सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन्।जिल्लामा तीन वटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम सुरु गरिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्