११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एमालेलाई जग्गा दिएको विषय अदालतले हेर्नै भ्याएन

व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गा दान दिने कार्य कानुनविपरीत रहेको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दा पाँचौंपटक पनि हेर्न नभ्याइनेमा परेको छ।

एमाले-मीनबहादुर जग्गा लेनदेन कानुनविपरीत: सर्वोच्च

सर्वोच्च अदालतले एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिने भनिएको जग्गा कानुनविपरीत भएको बताउँदै हक हस्तान्तरण नगर्न सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।

भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गरेर सत्तारूढ दल नेकपा एमालेको पार्टी कार्यालय भवनसमेत बनाइदिने भएपछि पार्टीभित्र र बाहिर नेतृत्वको चर्को आलोचना भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्