१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘बुट्टेनली’ संरक्षणको प्रयास

बागलुङको थुप्रै पहिचानमध्येको एक हो ‘बुट्टेनली’। हस्तकलाका रुपमा रहेको बुट्टेनली निगालोमा खोपेर बनाइने कलाकृति हो।

‘एक पालिका,एक खेल मैदान’ योजनामै सीमित,आएको बजेट पनि फिर्ता जान्छ

स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन। खेलाडी पूर्वाधारबिना खेल खेल्न बाध्य छन्।

सबै बस्तीमा पुग्यो सडक, नयाँ ट्र्याक खोल्न बन्द

नगरप्रमुख गैरेले वर्षौं अघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिलाई जोड दिने बताएका छन्। अहिले पालिकाका ११ वटै वडाको सबै बस्तीमा बाह्रै महिना सडक सञ्चालन हुनेगरी काम भइरहेको छ।

सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो

बागलुङ नगरपालिका-४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न छन्।

सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध

ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ।

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

मङ्गला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक स्तरोन्नति सुरु भएको छ।

चिसो बढेपछि सुनसान ‘बुकीपाटन’

असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ।

वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती थालेका हुन्।

बागलुङ जैमिनी दुर्घटनाः मृत्यु भएका पाँचैजनाको पहिचान खुल्यो (अपडेट)

जिल्लाको जैमिनी नगरपालिकामा जीप दुर्घटना हुँदा मृत्यु भएका पाँचैजनाको पहिचान खुलेको छ।

बागलुङमा पिकअप भ्यान दुर्घटना: चालकसहित पाँचजनाको मृत्यु

बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको छ।

बागलुङ बस दुर्घटनामा २१ जना घाइते

बागलुङमा बुधबार बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो।

तिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च

बागलुङ जिल्लामा तिहारको समयमा पछिल्लो समय झिनियाँ रोटीसँगै अन्य तयारी रोटीको खरिद बिक्री हुन थालेको छ।

पाल्न छोडे किसानले हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी

एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो। खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे। तर, हिजोआज जनशक्ति अभावमा खेतबारी बाँझोमा परिणत हुँदै गएका छन्।

कालिका मन्दिरमा ४५ लाख भेटी सङ्कलन

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा रु ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ।

स्वास्थ्य बिमामा आकर्षण बढ्दै

स्वास्थ्य बिमा कार्यक्रममा यहाँका एक लाख २६ हजार तीन सय ९९ जना आबद्ध भएका छन्।विसं २०७३ असारदेखि जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा क्रमशः आबद्ध हुनेको सङ्ख्या वृद्धि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्