१० मंसिर २०८१ सोमबार
image/svg+xml

राजापुरवासीले रगतकै लागि अब भौतारिने दिन गए

गत साउन १ गतेदेखि सञ्चालनमा आएको यस केन्द्रबाट हालसम्म ५५ जनाले सुविधा लिइसकेका छन् जसमा ९५ प्रतिशत सिकलसेलका बिरामीले सेवा लिएका छन्।

ओरियन्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम

ओरियन्टल इन्स्योरेन्स कम्पनीले आफ्नो ७८औं स्थापना दिवस मनाएको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदानलगायत कार्यक्रम आयोजना गरी स्थापना दिवस भव्य रूपमा मनाएको हो।

रगत चाहियो – ‘दीपक खै ?’

बिरामीलाई रगत चाहिएमा सबैले झट्ट सम्झने नाम हो दीपक अर्थात् दीपक उपाध्याय नेपाल। प्रादेशिक होस् या निजी अस्पतालमा जुनसुकै अस्पतालमा रगत चाहिएका बिरामीका लागि सहजै रगत दान गर्ने तथा खोजी दिने व्यक्ति हुन् दीपक।

गणतन्त्र दिवसको अवसरमा रक्तदान

गणतन्त्र दिवस २०८१ को अवसरमा तौलिहवा स्थित कपिलवस्तु अस्पतालमा रक्तदान र बिरामीहरुलाई फलफुल वितरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्