१० मंसिर २०८१ सोमबार
image/svg+xml

४८ अर्ब खर्च भैसक्दा पनि प्रभावकारी छैन् प्रधानमन्त्री रोजगार कार्यक्रम

राज्यले अर्बौं खर्च गरेको भएपनि प्रधानमन्त्री रोजगार कार्यक्रम अपेक्षित परिणाम दिन असफल भएको छ।

समाधान हराएको श्रमाधान

रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीच एउटै थलोमा भेला भई आवश्यक प्रबन्ध गर्न सकिने यस्तो आयोजनाले नेपाली श्रम बजारलाई मार्गदर्शन गर्न सक्छ।

श्रमाधान रोजगार मेला बिहीबार सुरु हुने, जेठभित्र सातै प्रदेशमा मेलाको तयारी

आगामी बिहीबारदेखि ‘श्रमाधान रोजगार मेला’ हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगरदेखि मेलाको सरुवात गर्ने भएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्