छारे रोगका बिरामीलाई पोष्टमार्टम नगरी मृत घोषणा, चिताबाट ब्यूँतिए
मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा ब्यूँझिएको चिकित्सा अधिकारीहरूले बताएका छन्।