आज बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा आइतबार (आज) सुनचाँदीको मूल्य बढेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा डोर्याउन आफू प्रतिबद्ध रहेको बताएका छन्।
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको मतगणना जारी छ।
रुसकी युवा टेनिस खेलाडी मिरा आन्द्रेभा र चीनकी झेङ छिनवेन चाइना ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फको फाइनलमा प्रवेश गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको बताएकी छन्।
बाढीले आरुघाट र सोतीका मोटरेबल पुलसँगै अन्य संरचनामा समेत क्षति पुर्याएको अध्यक्ष गुरुङले जानकारी दिए।
बूढीगण्डकी नदीमा बाढीको सतह खतराको तहभन्दा माथि रहेकाले त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रमा अति उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ।
गोरखा जिल्लामा पछिल्लो २४ घण्टामा हल्का वर्षा मात्रै भएको देखिएको छ।
उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्न पर्याप्त प्रयास नगरेको आरोप लगाउँदै अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि उनलाई दोष दिएका छन्।
शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ।
स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडले जित निकालेका छन्।
गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले आरूघाटको पुल बगाएको छ।
पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावितलाई सहयोग गर्न आफ्नो प्रशासन तयार रहेको बताएका छन्।