१२ पुस २०८१ शुक्रबार
image/svg+xml

धरहरासहित ‘विशिष्ट संरचना’ सरकारले नै चलाउने

राजपत्रमा प्रकाशित सूचनाअनुसार सरकारले निर्माण गरेका विशिष्ट संरचनाको सञ्चालन तथा व्यवस्थापन गर्न विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन गरिने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्