४ वैशाख २०८२ बिहीबार
image/svg+xml १९:३६ अपराह्न

झन् नयाँ ‘नयाँ सडक’

साँघुरो सडकपेटी, सडकमै पार्किङ, सर्वसाधारणको घुइँचो अनि असरल्ल तारको गन्जागोल। केही समय अगाडिसम्म काठमाडौंको नयाँ सडक अस्तव्यस्त देखिन्थ्यो। तर अहिले नयाँ सडक फेरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्