४ मंसिर २०८१ मंगलबार
image/svg+xml

चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक

सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, खेलाडी कुशल मल्लसहितले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन्।

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सिएमसी)शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ।

वागीश्वरीमा सामूहिक गौ पूजा र कथा बाचन जारी

चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १ स्थित वागीश्वरीमा शुक्रबार पनि सामुहिक गौ पूजा र संगीतमय कथा बाचन जारी रहेको छ।

चितवनको वागीश्वरमा तीन दिने सामूहिक गौ पूजन सुरु

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित वागीश्वरमा तीन दिने सङ्गीतमय सामूहिक गौ पूजन सुरु भएको छ।

बाढीले नारायणी किनारको सौन्दर्य बिग्रँदै

नारायणी नदी किनार भरतपुर महानगरपालिकाले प्राथमिकतामा राखेको पर्यटकीय स्थल हो।भरतपुर भ्रमण वर्ष २०२४को उद्घाटन पनि नारायणी नदी किनारबाट नै गरिएको थियो।

भरतपुर महानगरले दियो सिमलताल दुर्घटनामा मृत्यु भएका सुदिपका परिवारलाई दुई लाख

भरतपुर महानगरपालिकाले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेर मृत्यु भएका सुदिप वि.क.का परिवारलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ।

भरतपुरमा १० दिनदेखि उठ्न सकेन फोहोर, बर्खामा व्यवस्थापन गर्नै सकस

भरतपुर महानगरपालिकामा घुमौँ भ्रमण वर्ष सुरु भएको छ। महानगरपालिकाले प्रचारप्रसारलाई सोही रुपमा तीव्र पारेको छ। नारायणगढमा थुप्रिएको फोहोरलाई देखाएर सामाजिक सञ्जालमा समेत भरतपुर भ्रमण वर्षको व्यङ्ग गर्न थालिएको छ।

भरतपुरका मुख्य राजमार्गमा अटोरिक्सा चलाउन रोक

बिहीबारदेखि भरतपुरको मुख्य राजमार्ग क्षेत्रमा अटोरिक्सा चलाउन रोक लगाउँदै महानगर प्रहरी र ट्राफिक प्रहरीले अटोचालकलाई सचेतना कार्यक्रम गरेका छन्।

भरतपुरमा ‘बाल उमङ्ग बीमा’ कार्यक्रम

चितवनकाे भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्