४ मंसिर २०८१ मंगलबार
image/svg+xml

डडेलधुरामा बेग्लै देखिए देउवा!

बसाइँसराइले रित्तिँदै गएको सुदूरपश्चिम पहाड यतिबेला भने गुलजार छ। दसैं–तिहारमा नभित्रिएको रौनक त्यसपछि भने पहाडी रस्तीबस्ती पसेको छ। किनभने पहाडमा चलिरहेको ‘देउपर्व’ उत्कर्षमा छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्