संक्रामक ‘सरुवा’
कर्मचारीतन्त्रलाई मुलुकको स्थायी सरकार मानिन्छ। कतिपय सन्दर्भमा हाम्रो कर्मचारीतन्त्र आलोचित हुँदै आएको छ। मुलुकमा अति भ्रष्टाचार हुनुमा कर्मचारीतन्त्रलाई मुख्यरूपमा जिम्मेवार रहेको ठानिन्छ।