२ मंसिर २०८१ आइतबार
image/svg+xml

सत्यनिरूपण र बेपत्ता आयोगमा ७६ जनाको आवेदन

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको पदाधिकारीका लागि ७६ जनाले आवेदन दिइसकेका छन्। आवेदन दिनेमा उच्च अदालत र सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्