१ मंसिर २०८१ शनिबार
image/svg+xml

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

बरालले प्रतिष्पर्धी नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराएका हुन्। बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत पाएका छन्।

इलाम एमाले अधिवेशनः अध्यक्षमा बराल र भट्टराईको उम्मेदवारी

इलाम सदरमुकाममा जारी नेकपा (एमाले) इलाम जिल्ला कमिटीको ११औं अधिवेशनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।

एमाले इलामको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

नेकपा (एमाले)को इलाम जिल्ला नेतृत्व चुन्न ११औं अधिवेशन आजदेखि सुरु हुँदैछ।

इलाममा नयाँ नेतृत्व चुन्दै एमाले, यी हुन् उम्मेदवार

नयाँ नेतृत्वमा आउने आकांक्षीको लर्काे लामो देखिएको छ। नेताहरूले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन्।

माईपोखरीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’

सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना हुने भएको छ।

नेपाल–भारत सीमामा विद्यार्थीको पदयात्रा

कात्तिक १२ देखि १४ सम्म उनीहरूले स्थानीयसँग जानकारसँग सीमासम्बन्धी अन्तरक्रिया गरेको अनेरास्ववियु जिल्ला अध्यक्ष सचिनजंग रायमाझीले बताए।

इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै

इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ। कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी,उत्पादनमा कमी

इलाम जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ। भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन्।

वन समितिका अध्यक्षविरुद्ध विशेषमा मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलामको एक सामुदायिक वनका दुई पदाधिकारीले झन्डै ७० लाख रूपैयाँ हिनामिना गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जन्मदर्ता र मृत्युदर्ता गराए पाँच हजार सहयोग

इलामको देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएवापत पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ ।

इलामको बजेट एक अर्ब १९ करोड, १४ विशेष प्रस्ताव

इलाम नगरपालिकाको आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि एक अर्ब १९ करोड २७ लाख रुपैयाँ बराबरको आय–व्यय अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय चिया महोत्सव जेठ अन्तिममा

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ। चियाको राजधानीको नामले चिनिने इलाममा जेठ २६ देखि २८ सम्म चिया महोत्सव आयोजना हुन लागेको हो।

कांग्रेस हारका कथनी

इतिहासले जन्माएका हालका दुई ठुला दलका अगाडि अन्य पार्टीको भूमिका केन्द्रमा जे देखा परे पनि गाउँमा गौण देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्