हवाई भाडा वृद्धिबारे पर्यटन मन्त्रालयमा गगनले केके गरे छलफल ?
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र सांसद्सञ्जय गौतमले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर अस्वाभाविक हवाई भाडा वृद्धिबारे ध्यानाकर्षण गराएका थिए ।