बाढी र आगजनीको उच्च जोखिममा रहेको मधेसमा बीमाप्रति कम आकर्षण
मधेस प्रदेश बाढी र आगजनीको उच्च जोखिममा भए पनि यहाँका जनता भने बीमामा खासै आकर्षित हुन सकिरहेका छैनन्।
मधेस प्रदेश बाढी र आगजनीको उच्च जोखिममा भए पनि यहाँका जनता भने बीमामा खासै आकर्षित हुन सकिरहेका छैनन्।
मधेस प्रदेशमा एमपिएलको आयोजना गर्ने विषयमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दबीच बिहीवार छलफल भएको छ।
कुनै एक व्यक्तिदेखि परिवार हुँदै कुनै सङ्गठित निकाय र मुलुकसम्म सुव्यवस्थितरूपले सञ्चालन गर्न बजेट आवश्यक पर्छ। एकातिर स्रोतको पहिचान, त्यसको सही सदुपयोग र उचित व्यवस्थापन जरुरी हुन्छ भने अर्कोतिर व्यय मात्रले पनि काम सफल हुन्छ नै भन्ने हुँदैन।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुसहर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका छन्।
किसानले अन्न उत्पादन गरे। जोतेको जमिनको अधिकार पाएनन्। शोषणका विविध रूपले मधेसका भूमिहीन, सुकुमबासी, मोही, हरूवा/चरुवालगायतका भूदासहरू रस चुसेर फालेका खोस्टा जस्ता हुन पुगे।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना समेत रहेको छ।
१२ वर्ष लगाएर लगभग निर्माण सम्पन्न भएर पैदलयात्रीका लागि खुलासमेत गरिसकिएको पक्की पुल भत्किएपछि बर्खामा कमला वारपार गर्न डुंगा मात्रै विकल्प भएको हो।
कर्मचारीहरू कार्यालयमा नबस्ने, बसे पनि राम्ररी काम नगर्ने, काममा ढिलासुस्ती गर्नेजस्ता गुनासा आएकाले छड्के निरीक्षण गरिएको मुख्यमन्त्री सिंहले बताए।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्।
कला–संस्कृतिले समृद्ध मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व सुरु भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ।
मधेश प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास कार्यालय बारा, कलैयामा योजना बनाएरै संस्थागत भ्रष्टाचार गर्ने खेल सुरु गरिएको छ।
मधेस प्रदेश सरकारका ६ जना मन्त्रीलाई हटाउन लागेका छन्। जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट मन्त्री रहेका ६ जनाको राजीनामा मागेका छन्।