कांग्रेसले स्टार्टअप तथा साना तथा मझौला उद्यम सम्मेलन गर्ने
नेपालको उद्यमशीलता क्षेत्रमा ऊर्जा भर्न र मुलुकको आर्थिक रूपान्तरणमा योगदान दिन पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागमार्फत सम्मेलनको आयोजना गर्न लागिएको विभागका सचिव गोपालकुमार झाले जानकारी दिए ।