३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अराजकता विरूद्ध सडकमा उत्रँदै एमाले

सत्तारूढ दल नेकपा एमाले जागरण सभाका नाममा मंसिर ७ गते सडकमा उत्रिने भएको छ । मंसिर ७ गते काठमाडौँमा जागरण सभा गर्दै आफ्ना नेता कार्यकर्ता सडकमा उतार्ने योजना एमालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्