डिडिसीबाटै दूधको भुक्तानी नपाएपछि सरकार गुहार्न किसान बाध्य
कोसी प्रदेशका किसान सरकार मातहतकै दुग्ध विकास संस्थान (डिडिसी) बाट दूधको भुक्तानी नपाएपछि सरकार गुहार्न बाध्य भएका छन्।
कोसी प्रदेशका किसान सरकार मातहतकै दुग्ध विकास संस्थान (डिडिसी) बाट दूधको भुक्तानी नपाएपछि सरकार गुहार्न बाध्य भएका छन्।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले केही दिनमा कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लिएर काम नगर्नेहरूको सूची सार्वजनिक गर्न लागेको बताएका छन्।