३ मंसिर २०८१ सोमबार
image/svg+xml

बढुवा विषयले प्रशासन र कम्प्युटर अधिकृतबीच द्वन्द्व

सर्वोच्च अदालतबाट गत असोज २ गते विविध सेवा/समूहका कर्मचारीहरूलाई नेपाल प्रशासन सेवा (सामान्य प्रशासन, राजस्व र लेखा समूह) मा स्वतः बढुवा गरी समायोजन गर्न निर्देशनात्मक आदेश जारी भएपछि प्रशासन सेवाका अधिकृत विविध सेवाका कम्प्युटर अधिकृतहरूबीच द्वन्द्व सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्