७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सुप्रिम सहकारी ठगी प्रकरणः बयानका लागि रविलाई आज भैरहवा ल्याइँदै

बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई आज रुपन्देही ल्याइँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्