७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

फुङलिङमा तीन दिने आँखा शिविर सुरु

ताप्लेजुङको फुङलिङमा सोमबार देखि तीन दिने आँखा शिविर सुरु भएको छ । निःशुल्क आँखा शिविरको पहिलो दिन सोमवार २ सय २८ जनाले आँखाको परीक्षण गराएका छन्।

नगरक्षेत्रमा जथभावी फोहोर फाल्नु हुन्छ ? जरीवाना तिर्नुपर्ला

ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार अनुगमनमा देखिने कैफियतदेखि फोहोरमैला जथाभावी फाल्नेसम्मलाई दण्ड र जरीवानाको सीमा निर्धारण गरेको छ।

फुङलिङका इञ्जिनियर हुसेनको घरमा अख्तियारको छापा

सेवाग्राहीसँग १ लाख रुपैयाँ अतिरिक्त रकम लिएको आशंकामा ताप्लेजुङको फुङलिङ नगरपालिकाका इञ्जिनियर अख्तर हुसेनको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

ताप्लेजुङका पालिका तथा वडाको घोषणा: मृतक सदस्यका आफन्तलाई १० हजार र सुत्केरी खर्च ५ हजार

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ ले आगामी आर्थिक बर्षदेखि मृतक परिवारका सदस्यलाई क्रियाखर्च र सुत्केरी सदस्यलाई पोषण सामग्री उपलब्ध गराउने भएको छ।

पाथीभरा याङवरकलाई मेयर कपको उपाधि

ताप्लेजुङको फुङलिङ नगरपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले जितेको छ।

ताप्लेजुङमा अनिवार्य मूल्य सूची राखी अद्यावधिक गर्नुपर्ने

ताप्लेजुङमा व्यवसाय सञ्चालकले अनिवार्य नियमित रुपमा मूल्य सूची राखी अद्यावधिक गर्नुपर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्