शेखर कोइराला भन्छन् :माङ्सेबुङ क्षेत्र विकास समिति बनाउनुपर्छ
नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले प्रसिद्ध किरात धार्मिक तथा पर्यटकीय स्थल इलामको माङ्सेबुङको क्षेत्र विकास समिति/कोष निर्माण गर्नुपर्ने बताएका छन्।