६ जेष्ठ २०८३ बुधबार
image/svg+xml

विभिन्न स्थानबाट लागुऔषधसहित १७ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।

जनताप्रति सरकार जवाफदेही खै ? : हर्क साम्पाङ

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीलाई सभामुखले रुलिङ गरेसँगै हर्क साम्पाङले जनताप्रति सरकार जवाफदेही नभएको बताएका छन्।

अभ्यास खेलः मलेसियामाथि नेपालको सङ्घर्षपूर्ण जित

जितका लागि मलेसियाले दिएको ६८ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो।

प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

विश्वकै सातौँ अग्लो उचाइको धवलागिरि हिमाल आरोहणमा जाने गाउँहरूमध्येको ठूलो तथा आकर्षक गाउँ पनि हो मुदी।

श्रम संस्कृति पार्टीको विरोध कायमै, सभामुखले दिए कारबाहीको चेतावनी

प्रतिनिधिसभामा आज पनि श्रम संस्कृति पार्टीले विरोध जनाएपछि संसदको मर्यादा कायम राख्न हर्क साम्पाङलाई सभामुखको रुलिङ गरेका छन्।

नेपालमा रेल ल्याउन एक वर्षमै एक अर्बभन्दा बढी खर्च

नेपालमा रेल सेवाको विकास र विस्तारका लागि एक वर्षमा एक अर्बभन्दा बढी रुपैयाँ खर्च भएको छ।

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौँसम्म पुग्ने ग्यासको सम्भावना देखाएपछि एक समय राष्ट्रिय चर्चामा रहेको यो आयोजना अहिले ठोस कार्यतालिका अभावमा सुस्ताएको हो।

८६ वटा एम्बुलेन्स अद्यावधिक

जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको थियो।

‘डि एस ए स्टार २०२६ सिजन-१९’ को फिनालेमा विधागत रूपमा बालबालिकाहरू विजेता

परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डि एस ए स्टार २०२६ सिजन–१९’ को फिनालेमा विधागत रूपमा बालबालिकाहरू विजेता बनेका छन्।

आर्थिक संकटमा अफगानिस्तान: गरिबीका कारण आफ्नै सन्तान बेच्न बाध्य छन् अफगानी

संयुक्त राष्ट्रसंघका अनुसार अहिले चार जनामध्ये तीन अफगानी आधारभूत आवश्यकताबाट पनि विमुख छन्।

‘फुर्के नम्बर १’ को पुनरागमन

दार्जिलिङबाट चर्चा कमाएका ‘राइजिङ ब्वाइज’ का अमित सुब्बा (भक्ते ) र स्टार सपन कन्टेन्ट क्रिएटर सपन सुब्बाको टोली (सुकरानी सुब्बा र ब्रेजा चाम्लिङ) यस शृङ्खलाका मुख्य आकर्षण हुन्।

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

जिल्लाको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत् जडान कार्यक्रम सञ्चालन गरेको छ।

तापवृद्धिको त्रास

विश्वव्यापी तापवृद्धि (ग्लोबल वार्मिङ) पृथ्वीको औसत तापक्रम क्रमशः बढ्दै जाने प्रक्रिया हो, जुन मुख्यतः मानव गतिविधिका कारण तीव्र बनेको छ।

बुद्धिचाल महासंघमा फेरि विवाद

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत महासंघका वरिष्ठ उपाध्यक्ष दीपेन राईको नेतृत्वमा रहेको विद्रोही समूहले महासंघका अध्यक्ष महर्जन र महासचिव लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्