१९ मंसिर २०८१ बुधबार
image/svg+xml

समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग

सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले २० लाख प्रदान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्