७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गीत गाएर बुवाआमालाई विदेशबाट फर्काएका प्रकाश

सानै उमेरदेखि गीत रचना र गाउने गर्दै आएका प्रकाशले कक्षा १० पढ्दा साथीभाई र शुभेच्छुकहरुबाट सहयोग जुटाएर ‘सिमसिम प¥यो पानी...’ बोलको गित रेकर्ड गराएका थिए।

भारतकी प्रसिद्ध लोकगायिका शारदा सिन्हाको निधन

उनलाई भारत सरकारले १९९२ मा पद्म श्री र २०१८ मा पद्म भुषण तथा २००६ मा पनि पद्मभुषण अवार्ड प्रदान गरेको थियो।

एक सय ६२ सडक मानवको उद्धार

तेइस दिनअघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान मंगलबार बागलुङ आइपुगेको छ।

‘लेकाली थकाली’ बोलको सेलो गीत बजारमा

गायक प्रेम लामाको‘लेकाली थकाली बोलको सेलो गीत बजारमा आएको छ। उक्त गीत पी एम म्युजिक युट्युब च्यानलमार्फत बजारमा ल्याएको हो।

अरुणको सम्झनामा जति माया लाए पनि...

साँझ छिप्पिँदै थियो । मधुरो उज्यालोमुनि कलाकार भुइँमा पलेँटी कसे । बागलुङ बजारको एक प्रतिक्षालयमा सङ्गीतप्रेमी व्यग्र थिए, गीतसङ्गीत सुन्न र त्यसको तालमा रमाउन । विस्तारै गुञ्जियो ‘तिमी रामराम भजी बाँच’ । यही भजनबाट शनिबार गायक अरुण थापा मगरको २५औँ स्मृति दिवस ‘अरुण स्मृति साँझ’ आरम्भ भयो ।

रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक

गायक रामकृष्ण ढकालको गीत ‘मायाको घर’ सार्वजनिक भएको छ।शुक्रबार काठमाडौंमा एक कार्यक्रमबिच गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

साङ्गीतिक चलचित्र ‘हिरुलाल स् द सोल अफ कर्णाली’ सार्वजनिक

कर्णाली प्रदेशको जनजीवनमा आधारित रहेर तयार पारिएको साङ्गीतिक चलचित्र ‘हिरुलाल: द सोल अफ कर्णाली’ सार्वजनिक भएको छ।

हिन्दी गीत ‘शिद्दत’मा नेपाली मोडल

बलिउडका गायक कुमार सानु र गायिका रानी शाक्यले गाएको हिन्दी गीत ‘शिद्दत’ मा नेपाली मोडलले अभिनय गरेका छन्।

न्युर्योकको प्लाडिनियममा पहिलो पटक नेपाली कन्सर्ट हुने, सुशान्तले दर्शक नचाउने

न्युर्योकस्थित टाइम्स् स्क्वारको प्लाडिनियममा आगामी २० जुलाई (साउन ५ गते) आयोजना हुने ‘सुशान्त केसी वल्र्ड टुर लाइभ कन्सर्ट इन न्युर्योक’ नामक कार्यक्रममा उनले आफ्ना चर्चित गीतसंगीतबाट दर्शक झुमाउने भएका हुन्।

शिव परियारकाे राजनीतिक चासो: बालेनलाई सिध्याउन रास्वपाले नयाँ खेल खेल्दै छ

गायक शिव परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालको पछिल्लो प्रतिवेदनलाई लिएर अभिव्यक्ति दिएका छन्।

ज्योती मगर भन्छिन्: पैसा तिरेर मलाई हेर्न आएका दर्शकको ढुङ्गा खुसीले खाइदिन्छु

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मगरले दर्शकले पैसा तिरेर आफूलाई हेर्न आउँछन् भने दर्शकले हानेको ढुङ्गाखुसी खुसीले खाने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्