पूर्व बडामहारानी रत्नलाई हाइ केयर युनिटमा सारियो, स्वास्थ्य अवस्था स्थिर
रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन्। राजा ज्ञानेन्द्रको नारायणहिटीबाट बहिर्गमनपछि पनि उनी महेन्द्र मञ्जिलमै बस्दै आएकी छन्।