देउवाको विश्वास खोज्दै सभापतिका आकांक्षी
नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले २०८० भदौ १९ गते चितवन पुगेर शेरबहादुर देउवाको समर्थनमा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने पहिलो पटक घोषणा गरे।