रसुवामा भीषण बाढी : तीन प्रहरी र चार चिनियाँसहित १६ जना बेपत्ता
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको लेदोसहितको भीषण बाढीमा परेर १६ जना बेपत्ता भएका छन्।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको लेदोसहितको भीषण बाढीमा परेर १६ जना बेपत्ता भएका छन्।
यस छनोटमा नेपालले विपक्षीको पोस्टमा कुल २० गोल गरेको थियो। त्यसमध्ये सावित्रा एक्लैले ९ गोल गरेकी थिइन्। तर, नेपालकी सबैभन्दा सफल फुटबलर साम्बा टोलीलाई यादगार नतिजा दिलाउन भने सफल भइनन्।
सिरहा नगरपालिका–६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो र धुलोसँग सङ्घर्ष गर्दै आएका बासिन्दाको दैनिकी अब फेरिएको छ।
केही साताअघि सगरमाथाको टुप्पोमा पुग्न नसकेर फर्किएका महामन्त्री शर्माले ०८३ को असारमा प्रधानमन्त्री पद त्याग गरी सगरमाथाको उचाइ कायम राख्न दिएको सुझाव सम्भवत: देउवाले रुचाएनन्।
जनगणनाको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा धेरै अर्थात् ३४ लाख आर्थिक रूपमा सक्रिय जनसंख्या बागमती प्रदेशमा रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम (९ लाख ५० हजार) मात्र छन्।
दुई साताअघि उपभोक्ता अदालतको फैसला प्रक्रियामा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले शुक्रबार विभिन्न विरोधको कार्यक्रम घोषणा गरेको थियो।
छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ।
समितिलाई प्रचलित कानुनको अधीनमा रही समितिले आफ्नो कार्यविधि आफैं बनाई व्यवस्थित गर्ने, समितिले आवश्यक देखे सम्बन्धित विज्ञ एवं अन्य व्यक्तिको सहयोग लिन सक्ने पनि अधिकार दिइएको छ।
काभ्रे जिल्ला अदालतको फैसलाविरुद्ध नेपाली सेनाका तर्फबाट २०७४ भदौ २३ मा सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो।
त्यसका लागि कार्यदल नै बनाएर संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गर्ने कांग्रेसले जनाएको छ।
नदीमा पानीको बहाव अझै उच्च गएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचीत गरिएको छ।
गत वर्ष सोही अवधिमा आर्थिक वृद्धि २.२ प्रतिशत थियो। यसरी हेर्दा पोहोरको तुलनामा दोब्बर वृद्धि भएको छ। यो त्रैमासमा १८ वटा औद्योगिक क्षेत्र धनात्मक वृद्धिदर भएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरेको हो।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ मन्दिर परिसरलाई दर्शनार्थीमैत्री तवरले स्तरोन्नति गरिएको छ।