६ मंसिर २०८१ बिहीबार
image/svg+xml

२८ सय पिस पटकासहित तीन जना पक्राउ

चितवनबाट विस्फोटक पदार्थ पटका र खोड्खोडे खाल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर केन्द्रीय बसपार्कबाट २८ सय पिस पटका र जिल्लाका विभिन्न स्थानबाट २५ खाल खोड्खोडे बरामद गरेको हो।

पटका बिक्रि गर्दै हुनुहुन्छ? तीन वर्षसम्म जेल बस्नु पर्ला !

पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषणका साथसाथै दुर्घटना पनि निम्त्याउने भएकोले यस्ता पदार्थको अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरण गर्ने जोसुकैलाई पनि कारबाही हुने कानूनमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्