स्वास्थ्य मन्त्रीको निर्णय: शिशु जन्मनासाथ चार महत्त्वपूर्ण परीक्षण अनिवार्य
नवजात शिशुमा अपांगतासँगै रगतबाट थाइरोइड परीक्षण, सुन्ने क्षमता, आँखाको दृष्टि र जण्डिससम्बन्धी परीक्षण अनिवार्य गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।