साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ)महिला च्याम्पियनिसप मा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।