तिहारमा भाइ कुरिरहेका ‘मखमली’हरू
भाइका लागि भनेर रोपेका मखमली आँगनको डिलभरि फुलेका छन्। तर भाई उड्दै छ। ‘तेल धारा लगाएर काललाई बरु रोक्न सकिन्थ्यो होला, गरिबीका कारण घर छाडेर जाँदै गरेको भाइलाई रोक्न सकिएन!

यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ।