१४ कार्तिक २०८१ बुधबार
image/svg+xml

तिहारमा मौसम: चट्याङ्गसहितको वर्षादेखि हिमपातसम्म

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले ‘तिहार विशेष मौसम बुलेटिन’ जारी गरेर तिहारका चार दिनको मौसमी सम्भावनाबारे जानकारी गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्