निर्मला पन्त बिर्सेका छैनौँ : परराष्ट्रमन्त्री आरजू
परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी नेता डा. आरजू राणा देउवाले निर्मला पन्तको केसलाई नबिर्सेको बताएकी छन्।
परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी नेता डा. आरजू राणा देउवाले निर्मला पन्तको केसलाई नबिर्सेको बताएकी छन्।
शर्मा गत मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनबाट अध्यक्ष निर्वाचित भएकी हुन् ।
महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरेकी छन्।
केही दिन अघि अर्यालले प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँग अन्तर्वार्ता दिँदै अर्यालले निर्मलाको घटनाको प्रत्यक्षदर्शी रहेको बताएका थिए । सरकारले सुरक्षा दिए आफू दोषीको नाम भन्नसक्ने बयान दिएका थिए ।
आन्दोलनरत पक्ष र उनीहरूको परिवारको सुरक्षा व्यवस्था मिलाउन पनि लेखिपठाउने निर्णय भएको छ । सहमति अनुसार आन्दोलन पनि स्थगित भएको छ ।
नेपालगन्जकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत समूह र सरकारबिच ३ बुँदे सहमति भएको छ।
अभियन्ता रुवि खानलाई शीतलनिवासबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
अधिकारकर्मी रुबी खानलाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गर्न पुगेकी उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ। एकनास परेको पानीले मानिसहरूलाई आवतजावतमा पनि समस्या परेको छ।
बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा खालीखुट्टा हिँडेर प्रदर्शन गरिएको छ।
गत असार ३० गते तत्कालीन गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलन गरी निर्मला पन्त हत्यासम्बन्धी घटनाको अनुसन्धानमा दोषीनजिक पुगेको दाबी गरे।
आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले सरकार निर्मला पन्तको अनुसन्धान अन्तिममा पुगेको दाबी गरेका हुन्।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन्।
निर्मला कुर्मीको अपहरण र हत्याका दोषीमाथि कारबाहीको माग गर्दै उनका आफन्तले प्रदर्शन गरेका छन्।
मधेसको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ। घुम्टोबाट निस्कन बुहारीले निकै सङ्घर्ष गर्नुपर्छ। यसरी घुम्टोबाट बाहिर निस्किएकी हरिवन निवासी एक बुहारी उद्यमीका रुपमा परिणत भएकी छिन्।