बामदेवको प्रस्ताव : नेपाल–भारत सिमानामा पर्खाल लगाऔँ, भिसा प्रणाली लागू गरौँ
राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेपाल–भारत सिमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेपाल–भारत सिमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती बुधकार पूजा आराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।
काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गतको बुधबार हुने फाइनल खेलको प्रत्यक्ष प्रशारण तीन स्थानमा गर्ने भएको छ।
कर्णाली याक्सले हङकङका बाबर हायतलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रङ्गशाला जाने भएका छन्।
गत संस्करण नेपालले भारत र बाङ्लादेशले भुटानलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। त्यो फाइनल पनि दशरथ रंगशालामा नै भएको थियो। नेपाललाई सोही मैदानमा हारको बदला लिने अवसर मिलेको छ।
नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गतको आफ्नो दोस्रो खेलमा स्कटल्याण्डमाथि जित निकालेको छ।
अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत सोमबार राती नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ।
नेपाली कांग्रेस कोसी प्रदेशको सम्मेलन मंसिर २२ गते हुने भएको छ। नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा मंगलबार विराटनगरमा बसेको पूर्ण बैठकले मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो।
सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन्।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ।
‘तिहार सुरु नहुँदैदेखि नै फूलमालाको माग धेरै आएको छ, हामीले बाहिर बजारमा पठाउँदैनौँ, स्थानीय ग्राहक तथा व्यापारीलाई नै बिक्री गर्ने गरेका छौँ, स्थानीय ग्राहकलाई पुर्याउन हामीलाई हम्मेहम्मे पर्ने गरेको छ’, उनले भने।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताएका छन्।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानका राम्रा पक्षहरूलाई सँगै लिएर हिँड्नुपर्ने बताएका छन्।