जलजलाको पर्यटन प्रवर्द्धन गर्न वर्षमानको नेतृत्वमा आवासीय पदयात्रा
माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तको नेतृत्वमा रोल्पाको लिवाङदेखि प्रसिद्ध पर्यटकीय स्थल जलजलासम्मको पदयात्रा सुरु भएको छ।
माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तको नेतृत्वमा रोल्पाको लिवाङदेखि प्रसिद्ध पर्यटकीय स्थल जलजलासम्मको पदयात्रा सुरु भएको छ।
पर्वतको जलजला गाउँपालिकामा लोकसेवा आयोगबाट दुई जना स्वास्थ्यका एचए कर्मचारीहरू पदपूर्ति गरी करारका कर्मचारी हटाएको भन्दै जनप्रतिनिधिबाट दुर्व्यवहार भएपछि गाउँपालिकामा कार्यरत सबै कर्मचारीहरू एकसाथ आन्दोलनमा उत्रिएका छन्।
पर्वतको जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ।
पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।