३ कार्तिक २०८३ मंगलबार
image/svg+xml

नेपाल-चीन जोड्ने ‘लाइफलाइन’ खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ।

दसैँमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे–बराह क्षेत्र जलयात्रा सेवा

दसैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ।

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरूले यस वर्ष पर्यटकीय अनुकूल याम नसकिँदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ।

सलमानबारे बिश्नोई समूहको अर्को अडियो सार्वजनिक, टाइगरको घटनापछि दिशाको घरमा सुरक्षा कडा

अडियोमा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर पनि आरोप लगाइएको छ।

जन्मिने बित्तिकै राजाको जस्तो ‘पारा’, नवजात शिशुको भिडियोले हैरान सारा !

जन्मिएको केही समयमै एउटा खुट्टा अर्को खुट्टामाथि राखेर र हात टाउकोमुनि राखी आरामसँग सुतिरहेको शिशुको भिडियो भाइरल बनेको हो।

सीमापारि रोकिए चाडपर्वका सामान बोकेका ४५ कन्टेनर

चाडपर्व लक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनर सीमापारि रोकिएका छन्। तीन दिन मात्रै सञ्चालनमा आएको नाकाबाट ती सबै सामान ल्याउन सम्भव छैन। त्यसैले नाका नियमित सञ्चालन गर्न आवश्यक छ,” पराजुलीले भने।

खसी बेचेर दशैं खर्च जुटाउँदै

“महिला दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छौँ,” शाहले भनिन्।

जापानमा १२ लाख बढी विदेशी कामदारको सीमा : तीन क्षेत्रमा भर्ना फेरि खुलाउने तयारी

जापान सरकारले अस्पताल, कल्याणकारी संस्था र विद्यालयमा खाना पकाउने तथा वितरण गर्ने कामका लागि सन् २०२७ अप्रिलदेखि विदेशी कामदार भर्ना पुनः खुलाउने योजना बनाएको छ।

दशैंको शक्ति धार्मिक अनुष्ठान मात्र नभइ सामाजिक एकतामा पनि छ: डा. गोविन्द टण्डन

नवरात्रले गर्दाखेरि यो साधनाको पर्व पनि भयो । अब यो साधनाको पर्व भएको हुनाले, आफैँले आफैँलाई चिन्ने अवसरको पनि यो एउटा ठूलो सांस्कृतिक अभिन्न अङ्ग हो ।

वर्षमा एक दिन मात्रै खुल्ने यो मन्दिरमा भोलि कति बजेदेखि गर्न पाइन्छ दर्शन ?

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर कात्तिक ३ गते मंगलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ।

दबाबमा देखिएको नेपाली क्रिकेटको असली परीक्षा : ब्याटिङको भरोसा, बलिङको पुनरागमन

यो जितले नेपाली क्रिकेटका कमजोरीसमेत उजागर गरेको छ। बलियो साझेदारीपछि पनि इनिङ्सको अन्त्यमा विकेट जोगाउन नसक्नु, विपक्षीका दुई ब्याटरलाई लामो समय रोक्न नसक्नु र अन्तिमसम्म जितको अनिश्चितता कायम रहनुले नेपालले अझै सुधार गर्नुपर्ने पक्ष स्पष्ट पारेका छन्।

युक्रेनको भविष्य तय गर्न ट्रम्प, सी र पुटिन एउटै टेबलमा बस्लान् ?

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच युक्रेन युद्धबारे छलफल गर्न त्रिपक्षीय बैठक हुन सक्ने विषयमा चर्चा भएको छ।

ओमानलाई १० रनले हराउँदै नेपालको रोमाञ्चक जित

ओमानमा सोमबार भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन बनायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्