१ मंसिर २०८१ शनिबार
image/svg+xml

सुखदुःखको घामछाया

आफ्नोभन्दा सहकर्मीको जीवन सुखमय देख्नु मानवीय स्वभाव हो। समाजको तल्लो कित्तामा रहनेदेखि सभ्रान्त वर्गका सबै सदस्यले आफू दुःखको दलदलमा रहेको अनि अरूको दैनिकीलाई लोभलाग्दो देख्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्