पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्!
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्, लगानीबिनै लाभ कसरी हुन्छ सिकेका छन्। आफ्नैले आफन्त नचिन्ने मानिसको शहरमा,सम्पत्तिको लोभमा मान्छे सजिलै बिकेका छन्।