११ कार्तिक २०८१ आइतबार
image/svg+xml

मैथिली गीत ‘माने ना जिया’ सार्वजनिक

त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक भएको छ। यस गीतमा सुमित मलिक र कृशला चौधरीको सुमधुर आवाज रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्