४ चैत्र २०८१ सोमबार
image/svg+xml १०:६ पूर्वाह्न

सङ्कटमा कुमाल समुदायको पुर्ख्यौली पेसा

कुमाल समुदायको पुर्ख्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि सङ्कटमा पर्न थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्