११ कार्तिक २०८१ आइतबार
image/svg+xml

हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता

नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन्।

आइएसएफ जिम्नासाइड समर गेम्समा नोर्बुको रजत पक्का

नेपालबाट बक्सिङमा पाँच खेलाडी सहभागी छन्। दुई खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ ।

जुनियर बक्सिङमा सायरा च्याम्पियन

भक्तपुरकी सायरा गोसाईले शनिबार राष्ट्रव्यापी जुनियर तथा विद्यालयस्तरीय छात्र/छात्रा बक्सिङ प्रतियोगितामा स्वर्ण जितेकी छन्।

विनोद र करण सेमिफाइनलमा

अछामका विनोद नागार्जे र बोसिगाउँका करण माली राष्ट्रव्यापी जुनियर तथा विद्यालयस्तरीय छात्रछात्रा बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को सोमबार उद्घाटन गरेका छन्।

पुरस्कार घोषणा गर्ने तर नदिने झापा खेलकुद पत्रकार मञ्च

गत चैत ३० मा आयोजित पाँचौं झापा स्पोर्ट्स अवार्डको महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी बक्सिङकी तृषा जवेगू घोषित भइन्।

कराँते खेलाडी एरिकासँग शिरिष फाउण्डेसनको एक वर्षे सम्झौता

चीनको हान्चाउमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता कराँते खेलाडी एरिका गुरुङ र शिरिष फाउन्डेसनबिच सम्झौता भएको छ।

थाइल्यान्ड जाँदै बक्सिङ टोली

नेपालको चार सदस्यीय बक्सिङ टोली दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा भाग लिन बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्